कटरीनाले सार्वजनिक गरिन आमिरको ठग्स लुक्स !

कटरीनाले सार्वजनिक गरिन आमिरको ठग्स लुक्स !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं बलिउड अभिनेता आमिर खानले अभिनय गरेको सिनेमा दंगल रिलिज भएको लामो समय पश्चात ठग्स खफ हिंन्दुस्थान रिलिज हुँदैछ । जसको प्रतिक्षा उनका फ्यान माझ निकै छ । यो सिनेमामा आमिरको लुक्स केहि समय पहिले सार्वजनि भएको थियो । उक्त लुक्समा आमिर एकदम भिन्न देखिएका थियो । त्यस पश्चात उनको कुनैपनि बाहिरीएको छैन् ।

आमिर खान सिनेमाको कुनै पनि लुक्स सार्वजनिक नहोस भन्ने चाहान्थे । तर सिनेमाका मुख्य अभिनेत्री कटरीना कैफले उनको दोस्रो लुक्स सार्वजनिक गरि दिएकी छन् । उक्त तस्वी आमिर भिन्न रुपमा देखिएका छन् । यो सिनेमामा आमिर ठग्स अर्थात चोरको भुमिका निभाएका छन् ।

कटरीनाको ‘ठग्स अफ हिंन्दुस्था’मा मुख्य भुमिका रहेको छ । यसका अलवा उहिले उनी शाहरुख खानको ‘जिरो’ र सलमान खानको ‘भारत’मा व्यस्त छन् । ‘ठग्स अफ हिंन्दुस्थान’ भन्दा पहिले कटरीनाले आमिर खानसँग ‘धुम ३’मा काम गरिसकेकी छन ।