‘ए मेरो हजुर २’को प्रदर्शनका लागि झरनासँग अष्ट्रेलिया उडिन् साम्राज्ञी

‘ए मेरो हजुर २’को प्रदर्शनका लागि झरनासँग अष्ट्रेलिया उडिन् साम्राज्ञी

द सिनेमा टाइम्स
0
Shares

नायिका तथा निर्देशक झरना थापा र साम्राज्ञी राज्यलक्ष्मी शाह ए मेरो हजुर २ प्रर्दशनको लागी बुधबार बेलुकी अष्ट्रेलिया उडेकी छन। त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा संचारकर्मी संग कुरा गर्दै साम्राज्ञीले आफु दोस्रो पटक विदेश जान लागेको बताइन ।  नायिका झरना थापाले अष्ट्रेलियामा चलचित्रको शोमा उपस्थित हुन पाउँदा खुशी लागेको बताइन् ।  नोभेम्बर २५ मा अष्ट्रेलियामा यो चलचित्रको शो हुँदैछ ।