‘कारखाना’ निर्देशकको नयाँ कोसेली ! (भिडियो)

‘कारखाना’ निर्देशकको नयाँ कोसेली ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा ‘कारखाना’ निर्देशक अमरदीप सापकोटाले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘तिमीले मलाई छोडेपछी…’ बोलको गीतमा राजीव शाहको संगीत छ ।

गीतमा अनन्त संगीतको शब्द/स्वर समावेश छ । गीतमा ‘कारखाना’का अभिनेता नबिन लम्साल, कृष्टिना थापा, विक्रम खड्का र प्रगती आमात्य फिचरिङ छन् । नवराज उप्रेतीको छायाँकन रहेको गीतलाई ‘अ सापकोटा जेआर’ले प्रस्तुत गरेको हो ।

भिडियो:-