‘कारखाना’ निर्देशकको नयाँ कोसेली ! (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा ‘कारखाना’ निर्देशक अमरदीप सापकोटाले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘तिमीले मलाई छोडेपछी…’ बोलको गीतमा राजीव शाहको संगीत छ ।

गीतमा अनन्त संगीतको शब्द/स्वर समावेश छ । गीतमा ‘कारखाना’का अभिनेता नबिन लम्साल, कृष्टिना थापा, विक्रम खड्का र प्रगती आमात्य फिचरिङ छन् । नवराज उप्रेतीको छायाँकन रहेको गीतलाई ‘अ सापकोटा जेआर’ले प्रस्तुत गरेको हो ।

भिडियो:-

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *