अजय र इलियानाको रेड ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स काठमाण्डौ –बलिउड अभिनेता अजय देवगन र अभिनेत्री इलियाना डिक्रुज एक पटक फेरी सँगै पर्दामा देखिएका छन । उनिहरुलाई पछिल्लो सिनेमा ‘बादशाहो’मा संगै देखिएका थिए । भारतको उत्तर प्रदेशको एक सत्य घटनामा आधारित  सिनेमाको ट्रेलरमा अजय र इलियाना क्लासिक लुक्समा देखिएका छन ।

उत्तर प्रदेशको लखनउमा रेड हान्ने एक घटनामा आधारित सिनेमालाई  दर्शकले मार्च १६ मा हेर्न पाउनेछन । यो सिनेमालाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *