‘सयकडा दश’बाट नेपाली सिनेमामा जम्ने तयारी छिन् : करुणा श्रेष्ठ

‘सयकडा दश’बाट नेपाली सिनेमामा जम्ने तयारी छिन् : करुणा श्रेष्ठ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय एकपछि अर्को सिनेमाबाट नयाँ नयाँ कलाकारको प्रवेश भैरहेको छ । यही भिडमा प्रवेशको तयारीमा रहेकी छन् करुणा श्रेष्ठ । आगामी माघ १८ गतेबाट रिलिज हुने सिनेमा ‘सयकडा दश’बाट करुणा श्रेष्ठ नेपाली सिनेमामा डेब्यु गर्दैछिन् ।

करुणाले पहिलो सिनेमामा नै नाम चलेका कलाकार मनोज गजुरेल, राजाराम पौडेल, रश्मी भट्ट, रवी डंगोल, अमृत ढुंगाना लगायतका कलाकारसँग काम गर्ने अवसर पाएकी छन् । आफु ‘सयकडा दश’मा लभरगर्लको रुपमा रहेको बताउँछिन् । मैलै बरिष्ठ कलाकारबाट पहिलो सिनेमामा धेरै कुरा सिक्ने अवसर मिलेको उनको भनाई रहेको छ ।

‘सयकडा दश’मा आफ्नो तर्फबाट शत प्रतिसत काम गरेको भन्दै आगामी दिनको लागी तयार रहेको उनको भनाई छ । म यो सिनेमाबाट सधैँ नेपाली सिनेमामा जम्ने तयारीमा छु । करुण ‘सयकडा दश’ले आफुले चिनाउन सहयोग गर्ने विश्वासमा छिन् । उनै करुणाको आज काठमाडौमा आयोजीत ‘सयकडा दश’को पत्रकार भेटघाटमा द सिनेमा टाइम्सका फोटो पत्रकार ङवाङ तामाङले खिचेका पाँच तस्वीरहरु :-