‘कामना अवार्ड’मा अभिनेत्री तथा निर्देशक झरना थापा (फोटो फिचर)

‘कामना अवार्ड’मा अभिनेत्री तथा निर्देशक झरना थापा (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं – एक समयकी चर्चित अभिनेत्री झरना थापा पछिल्लो समय सिनेमामा अभिनय भन्दा निर्माण निर्देशनमा ब्यस्त छन् । झरनाले निर्देशनमा डेब्यु गरेको पहिलो सिनेमा ‘ए मेरो हजुर २’ नेपाली बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।

झरनाले निर्देशन गरेको पहिलो सिनेमामा उनले साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बनियाँको जोडी बाँधेकी थिइन । उनको निर्देशनमा निर्माण भइरहेको दोस्रो सिनेमा ‘ए मेरो हजुर ३’मा सुपरस्टार नायक अनमोल केसी र छोरी सुहाना थापाको जोडी बाँधेकी छन् । यो सिनेमाको हाल राजधानीका विभिन्न ठाँउमा धमाधम छायाँकन भैरहेको छ ।

उनै अभिनेत्री तथा निर्देशक झरना थापाको चौथो कामना अवार्डमा द सिनेमा टाइम्सका फोटोग्राफर निरज पन्थीले खिचेका छ तस्वीर :-