सेलिव्रेटिको तिहार (फोटोफिचर)

सेलिव्रेटिको तिहार (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहार सकिएको छ । नेपाली सेलिव्रेटिले पनि धुमधामका साथ यो पर्व मनाएका छन् । कोहि काठमाण्डौंवाट वाहिरी जिल्ला पुगेर तिहार मनाए भने कतिपयले काठमाण्डौंमै रहेका आफ्ना दाजुभाई तथा दिदिवहिनीहरुसँग तिहार सेलिव्रेसन गरे । हेरौं सेलिव्रेटीको समग्र तिहार तस्विरमा :

 

तस्विर=सेलिव्रेटिहरुको  फेसबुक बाट