कसको समर्थन कुन टिमलाई ?

कसको समर्थन कुन टिमलाई ?

द सिनेमा टाइम्स
0
Shares

आशिष ओली, काठमाडौँ – रसियामा आयोजना हुने २१ औँ ‘फिफा विश्वकप फुटबल’ सुरु हुन् अब केहि दिन मात्र बाँकी छ । ३२ देश सम्हिलित प्रतिस्पर्धा  सुरु हुन नपाउँदै समर्थकले सामाजिक संजालमा प्रतिस्पर्धा सुरु गरिसकेका छन् । अहिले सामाजिक संजालमा समर्थक आफ्नो टिमको बारेमा पोस्ट गर्दै जित्ने दावी गर्न थालिसकेका छन् ।

जे होस यो एक महिने कुम्भ मेलामा सारा विश्व जोडिने गर्छ । विश्वकप फुटबल यस्तो खेल हो, जुन प्रतियोगितासँग कुनै पनि क्षेत्र अछुतो रहन सक्दैनन् । नेपाली सिनेमा क्षेत्रमा पनि यसको आफ्नै लोकप्रियता छ । ४ वर्षको अन्तरमा हुने प्रतियोगिताको लागि सिनेकर्मी पनि कम्ता उत्साहित छैनन् । आज हामि ३२ सिनेकर्मीका मन पर्ने टिम, खेलाडीको बारेमा जानकारी दिन्छौँ । जसको पक्षमा उत्रिनलाई सेलेब्स तमतयार छन् ।

१) अनमोल केसी (अभिनेता)

टिम: अर्जेन्टिना

खेलाडी: मेस्सी

२) अर्जुन पोखरेल (संगीतकार)

टिम: १. अर्जेन्टिना, २. जर्मनी, ३ ब्राजिल

खेलाडी: मेस्सी

३) आर्यन सिग्देल (अभिनेता)

टिम: ब्राजिल

खेलाडी: नेयमार

४ ) करिश्मा मानन्धर (अभिनेत्री)

टिम: म क्रिकेटको फ्यान, फुटबल त्यति हेर्दिन । विश्वकपको बेला केहि म्याच हेर्ने गरेता पनि, मेरो अर्जेन्टिना, ब्राजिल भन्ने खालको टिम छैन

५ ) केकी अधिकारी (अभिनेत्री)

टिम: अर्जेन्टिना

खेलाडी: मेस्सी

६ )  केदार घिमिरे (अभिनेता)

टिम: अर्जेन्टिना

खेलाडी: मेस्सी

७) खगेन्द्र लामिछाने (अभिनेता)

टिम: ब्राजिल

खेलाडी: मेस्सी

८ ) झरना थापा (अभिनेत्री)

टिम: अर्जेन्टिना

खेलाडी: मेस्सी

९ ) दीपकराज गिरी (अभिनेता)

टिम: अर्जेन्टिना

खेलाडी: मेस्सी, अगुइरो

१०) दीपेन्द्र के खनाल (निर्देशक)

टिम: अर्जेन्टिना

खेलाडी: मेस्सी

११)निरुता सिंह (अभिनेत्री)

टिम: १. अर्जेन्टिना, २. ब्राजिल

खेलाडी: मेस्सी र थियागो सिल्भा

१२) निश्चल बस्नेत (निर्देशक)

टिम: ब्राजिल

खेलाडी: नेयमार (रोनाल्डो र मेस्सी पनि मन पर्छन)

१३ ) पल शाह (अभिनेता)

टिम: साउथ कोरिया र जापान (मन पर्ने नेदरल्याण्ड)

खेलाडी: रोबिन

१४) प्रदीप खड्का (अभिनेता)

टिम: ब्राजिल

खेलाडी: नेयमार

१५) प्रियंका कार्की (अभिनेत्री)

टिम: स्पेन

खेलाडी: डेभिड सिल्भा

१६) प्रदीप भट्टराई (निर्देशक)

टिम: अर्जेन्टिना

खेलाडी: क्रिस्टियानो रोनाल्डो

१७) पूजा शर्मा (अभिनेत्री)

टिम: अर्जेन्टिना

खेलाडी: मेस्सी

१८) प्रदीप भारद्वाज (स्क्रिप्ट राइटर)

टिम: अर्जेन्टिना

खेलाडी: मेस्सी

१९) प्रमोद खरेल (गायक)

टिम: अर्जेन्टिना (बिकल्पमा ब्राजिल)

खेलाडी: मेस्सी

२०) पुष्प खड्का (अभिनेता)

टिम: अर्जेन्टिना

खेलाडी: मेस्सी

२१) बर्षा राउत (अभिनेत्री)

टिम: ब्राजिल

खेलाडी: नेयमार

२२) भुवन केसी (अभिनेता)

टिम: अर्जेन्टिना

खेलाडी: म्यारोडोना

२३) मिलन चाम्स (निर्देशक)

टिम: स्पेन

खेलाडी: मेस्सी

२४) राजेश हमाल

टिम: नेपालले खेलेको भए अहिले भानिहाल्थ्ये । क्वाटरफाइनलबाट मात्र टिमको सपोर्टमा हुन्छु ।

२५) रेखा थापा (अभिनेत्री)

टिम: पोर्चुगल

खेलाडी: क्रिस्टियानो रोनाल्डो

२६) राजेशपायल राई (गायक)

टिम: अर्जेन्टिना (आफु एसियन भएकाले एसियन टिमलाई पनि समर्थन छ )

खेलाडी: मेस्सी  र रोनाल्डो

२७) रोहित अधिकारी (निर्माता)

टिम: स्पेन

खेलाडी: सर्जियो रामोस

२८) प्रचण्डमान श्रेष्ठ (निर्देशक)

टिम: बेल्जियम

खेलाडी: खासै छैन

२९) ऋचा शर्मा (अभिनेत्री)

टिम: जर्मनी

खेलाडी: क्रिस्टियानो रोनाल्डो

३०) रमेश उप्रेती (अभिनेता)

टिम: अर्जेन्टिना

खेलाडी: मेस्सी

३१) सुदर्शन थापा (निर्देशक)

टिम: जर्मनी/स्पेन

खेलाडी: क्रिस्टियानो रोनाल्डो

३२) सन्तोष सेन (निर्माता)

टिम: ब्राजिल

खेलाडी: नेयमार

सिनेकर्मीको समर्थन अर्जेन्टिनालाई, खेलाडीमा मेस्सी