‘चि मुसी चि’ नामले सिनेमाको कथालाई न्याय गरेको छ : प्रियंका कार्की

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री प्रियंका कार्की आगामी पौष २२ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ'बाट निकै आशावादी छिन् । उनले काम गरेका अघिल्ला हरर सिनेमामा साउन्डमा चुकेको अनुभव गरेकी प्रिंयकाले 'चि मुसी चि' यस मामलामा उत्कृष्ट रहेको दाबी गरेकी छन् । हरर सिनेमामा साउन्डको भूमिका महत्त्वपूर्ण हुने…