सिनेमा सफल हुन प्रि-प्रोडक्शनदेखि जोडिने हरेक व्यक्तिको महत्वपूर्ण भूमिका हुन्छ : स्वस्तिमा खड्का

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री स्वस्तिमा खड्का अहिले आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'ऐंचो पैंचो'को प्रचार-प्रसारमा व्यस्त छिन् । यसका साथै उनी विभिन्न ब्राण्डसँग जोडीएर पनि काम गरिरहेकी छन् । भने उनको मुख्य भुमिका रहेका दुई सिनेमा 'पशुपति प्रसाद २ : भष्मे डन' र 'दिमाग खराव' पनि आगामी दशैं र तिहारको…