‘श्रीमद्भागवद् गीता’को अवहेलना नभएको स-प्रमाण प्रस्तुत गर्दा पनि सेन्सर सिफारिस दिइएन् : झरना थापा

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबार अर्थात् भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'एक भगवत् गीता'को नामलाई लिएर उत्पन्न विवादका कारण चलचित्र विकास बोर्डबाट सेन्सर सिफारिस पाउन सकेको छैन । केही हिन्दूवादी संगठनहरुले सिनेमाको नाम परिवर्तनको माग गर्दै सिंहदरवारसम्म पुगेर निवेदन बुझाएपछि बोर्डबाट सिनेमाले सेन्सर सिफारिस नपाएको हो । सञ्चार तथा सूचना प्रविधि…