काठमाडौंमा इन्ट्री गर्ने हरेक युवाको कथा ‘चिसो एष्ट्रे’ : दिव्य देव

द सिनेमा टाइम्स, काठमाडौं - दिव्य देवको मुख्य भुमिका रहेको सिनेमा 'चिसो एष्ट्रे' आगामी शुक्रबार अर्थात चैत्र ४ मा प्रदर्शनमा आउँदैछ । गाउँबाट सहरमा आउने मानिसका सपना एस्ट्रेको चुरोटझैँ निभ्दै जाने विषयलाई सिनेमामा प्रस्तुत गरिएको छ । भूपि शेरचनले धेरै पहिला नै काठमाडौँलाई चिसो एस्ट्रे रुपमा चित्रित गर्दै यहाँ आउने मानिस मुटुभरि आगो र ओठभरि…