‘चिसो मान्छे’पछि अभिनयलाई बुझ्ने दृष्टिकोणमा परिवर्तन आयो : स्वस्तिमा खड्का

द सिनेमा टाइम्स, काठमाडौं - आगामी असार ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'चिसो मान्छे' टिम अहिले प्रचार-प्रसारको दौडधुपमा व्यस्त छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमा अहिले दर्शकको प्रतिक्षामा छ । सिनेमाको सार्वजनिक पोस्टर, टिजर र ट्रेलरले राम्रो हाइप बनाएको छ । वैदेशीक रोजगारीमा गएका नेपालीले ज्यान गुमाएपछि काठमाडौंबाट बाजुरासम्म शव लैजाने क्रममा भोग्ने…