सफलता पछि आइरन गेट सुरु हुन्छ – पूजा तिवारी

द सिनेमा टाइम्स, काठमाडौँ – चितवनको सौराहाबाट हिरोइन बन्न काठमाडौँ आइपुगेकी पूजा तिवारी अभिनित सिनेमा 'बेबी आइ लभ यु' आगामी शुक्रबार रिलिज हुँदैछ । न त ठुलो व्यानर, निर्देशक, ब्राण्डबाट टाढै रहेपनि 'बेबी आइ लभ यु'को ट्रेलर/गीत/संगीतले सिनेमालाई केहि उचाई दिलाएको छ । र पहिलो सिनेमालाई लिएर उत्साहसँगै डर बोकेर पूजा प्रचारमा मज्जैले खटिएकी छन्…