‘गोपी’को लोक फ्लेबरको गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - माघ १८ गतेलाई आफ्नो रिलिज डेट तय गरेको सिनेमा 'गोपी'को गीत सार्वजनिक गरिएको छ । दिपेन्द्र लामाको निर्देशनमा तयार भएको सिनेमा 'गोपी'को 'लक्ष्मी कहिले काली...' बोलको गीतमा सिनेमाका मुख्य कलाकार विपिन कार्की, अंकित खड्का, भोला सापकोटा र वर्षा रावतलाई फिचर्ड गरिएको छ ।साहित्यकार बुद्धिसागरको शब्द रचना रहेको गीतलाई संगीतकार अर्जुन…