रणबीर र आलिया स्टारर सिनेमा ‘गली ब्वाइ’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - रणबीर सिंह र आलिया भट्ट स्टारर सिनेमा ‘गली ब्वाइ’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा एउटा धनाड्य परिवारको छोरोले गलीमा र्याप गाउन संघर्ष गर्ने युवाको भुमिकामा देखिएका छन् । भने सिनेमामा आलिया उनकी प्रेमिकाको भुमिकामा देखिएकी छन् । सिनेमाको यसअधि सार्वजनिक र्याप गीत र पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया…