‘ए मेरो हजुर ३’को गीत रिलिज : अनमोलसँग सुहानाको ‘चिट डे’

द सिनेमा टाइम्स, काठमाडौं - नयाँ वर्षको अवसर पारेर आगामी चैत्र २९ गते रिलिज हुने सिनेमा 'ए मेरो हजुर ३'को नयाँ गीत सार्वजनिक गरिएको छ । 'चिट डे.....' बोलको गीत शुक्रबार सामाजिक सञ्जाल युट्युबाट रिलिज गरिएको हो । सिनेमाको यसअघि सार्वजनिक गीत 'जिन्दगी नै भन्दीन' र 'परान' बोलको गीतले दर्शकबाट राम्रो साथ पाइरहेका बेला नयाँ…