‘विर विक्रम २’ गीत रिलिज : वर्षासँग बाचा गर्दै पल (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - पल शाह र वर्षा सिवाकोटी स्टारर सिनेमा 'विर विक्रम २'को दोस्रो गीत सार्वजनिक गरिएको छ । आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'विर विक्रम २'को दोस्रो गीत मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका विच रिलिज गरिएको हो । 'बाचा...' बोलको गीतमा ताराप्रकाश लिम्बुको संगीत, संचारकर्मी नरेश भट्छराईको शब्द तथा…