बाबु र छोराको सम्बन्धको कथा ‘आप्पा’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - दयाहाङ राई स्टारर सिनेमा 'आप्पा'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा बरिष्ठ निर्देशक तथा कलाकार तुलसी घिमिरे, कलाकार सिद्धान्त राज तामाङ, अल्लोना कावो लेप्चा, निर्देशक अनमोल गुरुङ उपस्थीत थिए । भने, सिनेमाका मुख्य कलाकार…