गायक महेश काफ्लेको ‘चाइना जापान’ सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - गायक महेश काफ्लेको आवाजमा गीत 'चाइना जापान' सार्वजनिक गरिएको छ । गायक काफ्लेकै युट्युब च्यानल महेश एन्ड मोरबाट सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत गायक काफ्ले कै रहेको छ । माया, प्रेममा असफल युवाको कथा गीतमा व्यक्त गर्न खोजिएको छ । सुनिल शिव भक्तिको निर्देशन र सम्पादन रहेको भिडियोलाई…