बक्सअफिस: नौं दिनमा ‘सेन्टी भाइरस’को व्यापार ४ करोड माथि

द सिनेमा टाइम्स, काठमाडौँ - गत शुक्रबार रिलिज भएको सिनेमा 'सेन्टी भाइरस'को ९ दिने बक्सअफिस कलेक्सन सार्वजनिक गरिएको छ । आइतबार सिनेमाका कलाकार सिताराम कट्टेल, बुद्दि तामाङ, निर्देशक रामबाबु गुरुङ, वितरक गोविन्द शाही, मनोज राठी र उज्ज्वल पौडेलले प्रेसमिट गरि सिनेमाको अहिलेसम्मको फिगर सार्वजनिक गरे । काठमाडौँ भ्यालीमा 'सेन्टी भाइरस' वितरण गरेका गोविन्द शाहीले ९ दिनसम्म…