‘बाहुबली’ निर्देशक एसएस राजमौली र परिवारका सदस्यलाई कोरोना पोजेटिभ

द सिनेमा टाइम्स, काठमाडौं - दक्षिण भारतीय सिनेमाका भेट्रान निर्देशक एसएस राजमौली र उनका परिवारका सदस्यलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । सामान्य रुघा र खोकी लक्षण देखिए पछि निर्देशक राजमौली परिवार सहित कोराना चेकअपको लागी हस्पिटल पुगेका थिए ।   डाक्टरले उनी र परिवारका सदस्यलाई कोरोना पोजेटिभ भएको रिर्पोट उपलब्ध गराएसँगै उनले ट्वीटर मार्फत…