रिलिज र छायांकनको लागि दीपिकाका पाँच सिनेमा पाइपलाइनमा

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेत्री दीपिका पादुकोण सफल अभिनेत्री मध्ये एक हुन् । 'ओम शान्ति ओम'बाट बलिउड यात्रा  सुरुवात गरेकी उनले थुप्रै सुपरहिट सिनेमामा काम गरिसकेकी छन् । कोरोना भाइरस महामारीका कारण फुर्सदमा रहेकी दीपिका यसबीचमा केहि ठुला प्रोजेक्टमा अनुबन्धित भएकी छन् । दीपिका अभिनित सिनेमा 'छपाक' यो वर्षको सुरुवातमा रिलिज भएको थियो…