माफियालाई समर्थन गरेको भन्दै कंगनाको निशानामा आयुष्मान

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेत्री कंगना रनावत र बलिउड कलाकारवीचको वादविवाद अझै सकिने छाँटकाँट देखिएको छैन् । कंगनाले एकपछि अर्को बलिउड कलाकारमाथि आरोप लगाइरहेकी छन् । यसपटक कंगनाको निशानामा अभिनेता आयुष्मान खुराना परेका छन् । सिनेमाको हरेक समिक्षा मार्फत विवादमा छाइरहने केआरकेले आयुष्मान यशराज फिल्मस्को प्रोडक्ट भएकाले रिया चक्रवर्तीको समर्थन गरिरहेको भन्दै ट्विट…