प्रभासको ‘आदिपुरुष’मा सैफ भिलेन

द सिनेमा टाइम्स, काठमाडौँ - 'बाहुबली' सिरिज फेम्ड अभिनेता प्रभासको नयाँ सिनेमा 'आदिपुरुष'मा अभिनेता सैफ अलि खान पनि फाइनल भएका छन् । सिनेमामा उनले भिलेन 'लंकेश'को भूमिका निर्वाह गर्ने निर्माण पक्षले जानकारी दिएको छ । जो राक्षस रावणसँग सम्वन्धित छ ।  उनको भूमिकालाई निर्माण पक्षले '७ हजार वर्ष पहिलेको बुद्धिमान दानव'को रुपमा व्याख्या गरेको छ ।…