‘महाजात्रा’को अग्रीम टिकट बुकिङ खुल्ला, मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो

द सिनेमा टाइम्स, काठमाडौं - चैत्र ९ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'महाजात्रा'को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । सफल ब्राण्डको तेस्रो सिक्वेल र उच्च प्रचारले सिनेमालाई हल सञ्चालकले बम्पर व्यापारको विश्वास सहित उच्च शो प्रदान गरेका छन् । सिनेमाले देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै आफ्ना देशभरका स्क्रिनमा ७० शो पाएको छ…