‘महाजात्रा’ले एकै दिन कमायो १ करोड ८३ लाख, दुई दिनको कलेक्सन ३ करोड ६ लाख

द सिनेमा टाइम्स, काठमाडौं - प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमा ‘महाजात्रा’ले दोस्रो दिन पनि बम्पर व्यापार गरेको छ । पहिलोदिनभन्दा दोस्रो दिन धेरै कलेक्सन गरेको छ । 'महाजात्र'ले दोस्रो दिन शनिबार एक करोड ८३ लाख ग्रस कलेक्सन गरेको छ । शुक्रबार यो सिनेमाले एक करोड २३ लाखकलेक्सन गरेको छ । दुई दिनमा ‘महाजात्रा’ले तीन करोड ६ लाख ग्रस कलेक्सन…