परिवारसँग जन्मदिन मनाउँदै आँचल

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री आँचल शर्मा चैत्र ५ गते आफ्नो जन्मदिन मनाउँदैछिन् । उनी आजबाट २६ वर्ष पुगेकी छन् । अभिनेत्री आँचलले आफ्नो परिवारसँग जन्मदिन मनाएको केहि झलक इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छन् । ‘नाइ नभन्नु ल ४’बाट डेब्यू गरेकी आँचलले ‘जोनी जेन्टलमेन’, ‘शत्रुगते’, ‘ब्ल्याक’, ‘दाल भात तरकारी’ लगायतका सिनेमामा काम गरेकी छन्…