अमेजन प्राइमको वेव सिरिज ‘दि लास्ट आवर’मा रोविन तामाङ

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली सिनेमाका खलपात्र रोविन तामाङ अभिनित बलिउड वेव सिरिज 'दि लास्ट आवर' अमेजन प्राइममा रिलिज भएको छ । ‘पे पर भ्यू’ मार्फत सार्वजनिक भएको सिरिजमा उनी भिलेनको भूमिकामा देखिएका छन् । रोविनलाई सिरिजको केही दिन पहिले सार्वजनिक ट्रेलरमा स्थान दिइएको थिएन । आठ एपिसोड लामो सिरिजमा रोबिन यामानाडु नामक तान्त्रिकको…