अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको मासिक रचना वाचन कार्यक्रम सम्पन्न

द सिनेमा टाइम्स, काठमाडौं - भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्टिन च्याप्टरले आफ्नो मासिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । आईतवारका संस्थाका अध्यक्ष धर्मानन्द गौतमको सभापतित्वमा साहित्य रचना वाचन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बिशेष आतिथीको अनेसासका बरिष्ठ केन्द्रिय उपाध्यक्ष गोवर्धन पूजा र साहित्यकार कल्पना तामाङले आ–आफ्ना कविताहरू वाचन गरेका थिए ।…