विश्वका प्रतिष्ठित अवार्डमा सहभागी सिनेमालाई ३ लाखसम्म ‘ट्राभल ग्रान्ट’

द सिनेमा टाइम्स, काठमाडौं - चलचित्र विकास बोर्डले विश्वको प्रतिष्ठित 'अस्कार अवार्ड' जित्ने नेपाली सिनेमालाई प्रोत्साहन स्वरुप ८ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको बोर्डले बिहीवार २१औं वार्षिकोत्सवको अवसरमा 'ट्राभल ग्रान्ट'को अवधारणा लागू भएको जानकारी दिँदै अस्कारमा छनौट भए २ लाख र नोमिनेशन वा अवार्ड नै जिते ८ लाख…