‘म केही गर्छु’ शिर्षकमा लघु सिनेमा प्रतियोगिता आयोजना

द सिनेमा टाइम्स, काठमाडौं - 'लघु सिनेमा प्रतियोगिता' आयोजना हुने भएको छ । युवा संघ नेपालको आयोजनामा 'म केही गर्छु' शिर्षकमा प्रतियोगिता आयोजना हुने भएको हो । युवा संघले प्रेस विज्ञप्ति जारी गर्दै युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्र निर्माणको अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोचसहित प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । ‘एनवाईएफ सर्ट…