युट्युबमा रिलिज भयो विपिन, नम्रता र निश्चलको ‘प्रसाद’

द सिनेमा टाइम्स, काठमामडौं - बक्सअफिसमा सफल सिनेमा 'प्रसाद' समाजिक सञ्जाल युट्युबमा रिलिज भएको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अभिनित सिनेमा तिहार र छठको अबसर पारेर युट्युबमा रिलिज गरिएको हो । हलमा दर्शकको राम्रो साथ पाएको सिनेमाले समाजिक सञ्जाल युट्युबमा पनि दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । सुभाष थापा प्रोडक्सनको ब्यानरमा…