विवादमा परेका बायोपिक सिनेमाहरु

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउडमा पछिल्लो समय व्यक्ति विशेषको जीवनी (बायोपिक) सिनेमा निर्माण गर्ने ट्रेण्ड ह्वात्तै बढेको छ । तर, बनेका बायोपिक सिनेमा बक्सअफिसमा सफल भएपनि विवादबाट भने अछुतो रहन सकेका छैनन । सम्वन्धित व्यक्तिहरुले आफ्नो छविमा आँच आउने खालका दृश्य सिनेमामा समावेश गरेको भन्दै रिलिज र पछाडी अगाडी बायोपिकलाई लिएर आपत्ति जनाउने गरेका…