रश्मिकालाई गूगलले बनायो ‘नेशनल क्रश’

द सिनेमा टाइम्स, काठमाडौं- साउथ सिनेमाकी चर्चित नायिका रश्मिका मन्दाना 'नेशनल क्रश' सावित भएकी छन् । हाल गूगलमा रश्मिकालाई नेशनल क्रशको रुपमा देखाइएको छ । उनलाई गूगलले नेशनल क्रशको रुपमा देखाएपछि सामाजिक सञ्जालमा 'ह्याजट्याग नेशनल क्रश रश्मिका मन्दाना' ट्रेन्ड गरिरहेको छ । रश्मिकाको फ्यानहरुले ह्याजट्यागको प्रयोग गर्दै ट्विट गरिरहेका छन् । रश्मिका र विजय देवरकोन्डा…