नम्रता र प्रकाश अभिनित ‘फुटेका चुरा’ रिलिज(भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - संचारकर्मी तथा गायिका अनिता चलाउनेले नयाँ गीत 'फुटेका चुरा'को भिडियो रिलिज गरेकी छन् । अभिनेत्री नम्रता श्रेष्ठ, प्रकाश सपुत, कविता नेपाली, अनिता चलाउने र निरज पन्थीको अभिनय रहेको गीतको अडियो तथा भिडियो निकै उत्कृष्ट बनेको छ । https://youtu.be/A5Glzr2zd24 गायक सपुतको शब्द तथा संगीत रहेको गीतमा अनिता चलाउने र स्वंयम प्रकाशको…