‘डान्स मास्टर लिल चाम्स’को घोषणा, जजमा सुशान्त र तेरिया

द सिनेमा टाइम्स, काठमाडौं - कमेडी च्याम्पियनको टिमले अर्को अर्ग्यानिक रियालिटी शो 'डान्स मास्टर लिल चाम्स'को आयोजना गर्ने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । थ्रि प्रोडक्सन र नेपा प्रोडक्सनसँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । उनी सफल रियालिटी शो 'कमेडी…