एक हप्ताभित्र सरकारले हल खोल्न अनुमति दिन्छ : अध्यक्ष दाहाल

द सिनेमा टाइम्स, काठमाडौं- चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले एक हप्ताभित्र सरकारले हल खोल्न अनुमति दिने बताएका छन् । मंगलबार राजु अधिकारी निर्देशित सिनेमा ‘माया बस्छ कि के हो’को पोस्टर तथा गीत सार्वजनिक कार्यक्रममा उनले हल खोल्न सरकार सकारात्मक रहेको बताएका हुन् । उनले अब एक हप्ताभित्र नेपाल सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पार्वत…