आमिरले ‘लाल सिंह चड्ढा’बाट विजयलाई हटाए

द सिनेमा टाइम्स, काठमाडौं- बलिउड अभिनेता आमिर खान आगामी ‘लाल सिंह चड्ढा’लाई लिएर चर्चामा छन् । सिनेमामा साउथ कलाकार विजय सेतुपतिको अभिनय रहने पक्का भएको थियो । तर, हालै आमिरले विजयलाई सिनेमाबाट हटाएका छन् । भारतीय मिडिया अनुसार विजय आमिरको साथीको भुमिकामा थिए । सिनेमाको लागि विजयले आफ्नो तौल कम गर्नुपर्ने थियो । तर उनले…