संसद विघटनपछि करिश्मा भन्छिन्- ‘कहाँ छ देश प्रेम ?’

द सिनेमा टाइम्स, काठमाडौं– आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठकबाट संसद विघटनको निर्णय सहित मध्यावधी निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपतिको कार्यलयमा प्रेश गरेका थिए । उक्त प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पास गरिसकेकी छन् । यो सँगै सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी हुन थालेका छन् । संसद विघटन भएपछि अभिनेत्री करिश्मा मानन्धरले देशको प्रेम नभएको उल्लेख…