अक्षयको पारिश्रमिक १ सय ३५ करोड

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता अक्षय कुमारको एक वर्षमै ४–५ वटा सिनेमा प्रर्दशनमा आउँछ । उनले गर्ने सिनेमाको बजेट धेरै हुँदैन । तर, सिनेमाले हलमा १ सय करोड भन्दा माथिको व्यापार गर्छ । यस्तै, उनको सिनेमाले डिजिटल राइट्स, म्युजिक भिडियो, टेलिभिजन राइट्स र हलबाट २ सय करोड भन्दा माथि कमाउने गरेका छन् । आफ्नो…