२० फोटोमा हेर्नुहोस् नेफ्टा अवार्डको भब्य रेडकार्पेट, राजेश देखि साम्राज्ञी सम्मका सेलिब्रेटी देखिए यस्तो

२० फोटोमा हेर्नुहोस् नेफ्टा अवार्डको भब्य रेडकार्पेट, राजेश देखि साम्राज्ञी सम्मका सेलिब्रेटी देखिए यस्तो

द सिनेमा टाइम्स
0
Shares

दुबईमा आयोजित नेफ्टा अवार्ड निकै भब्य रुपमा सम्पन्न भयो । अवार्ड वितरण प्रति केहि सिनेकर्मीले असन्तुष्टी पोखे र यसो गर्नु उनीहरुको आफ्नो विचार व्यक्त गर्ने अधिकार पनि हो ।

अवार्ड बाहेक हेर्ने हो भने नवौं नेफ्टा अवार्ड निकै भब्य भएको त्यहाँ गएका सिनेकर्मीहरुको भनाई छ । अवार्ड कार्यक्रमको ब्यबस्थापन पक्ष निकै राम्रो थियो, बस्सने होटल देखी कार्यक्रम गर्ने स्टेज समेत निकै स्ट्यान्डर्ड थियो ।

यसैबीच हामीलाई अवार्ड हुनु अघिको रेड कार्पेट र स्टेजका केहि फोटोहरु प्राप्त भएको छ जुन हेरीसकेपछी लाग्छ अवार्ड कत्तिको भब्य भएको भन्ने आफै महशुस गर्न सकिन्छ ।

हेर्नुहोस् फोटोहरु: