सुहाएको साम्राज्ञी र पुष्पको जोडी (फोटो फिचर)


द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का र अभिनेत्री साम्रज्ञी राज्य लक्ष्मी शाह अहिले प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘मारुनी’का कारण चर्चामा छन् । निर्माण घोषणा ताकाबाटै चर्चामा रहेको सिनेमाको केहीदिन पहिले सार्वजनिक फस्टलुक पोष्टरबाट चर्चा अझै चुलिएको छ ।

‘रातो टिका निधारमा’को छायाँकनमा व्यस्त साम्राज्ञी र ‘दाल भात तरकारी’को रिलिज सकेर बसेका पुष्पका लागी यो सिनेमाबाट निकै आशावादी छन् । यस्तैमा निर्माण टिमले पुष्प र साम्राज्ञीका केही तस्वीर सार्वजनिक गरेका छ । जस्को चर्चा अहिले सिनेमा बजारमा निकै भैरहेको छ ।

तस्वीर : कुवेर डंगोल