‘२ रुपैयाँ’मा लाउरेको र्याप ! (भिडियो)

‘२ रुपैयाँ’मा लाउरेको र्याप ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । आगामी साता अर्थात भदौ २३ मा प्रदर्शनमा आउँन लागेको सिनेमा ‘२ रुपैयाँ’को नयाँ गीत (ओएसटि) सार्वजनिक गरिएको छ । सार्वजनिक ओएसटिमा आशिष राना लाउरे र एड्रेको स्वर  छ ।

रोहित शाक्यको संगीत रहेको गीतमा लाउरे, आशिफ शाह, निश्चल बस्नेत लगायतका कलाकार प्रस्तुत भएका छन् । अशिम शाह निर्देशित सिनेमामा निश्चल बस्नेत, आशिफ शाह, रविन्द्र झा, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय छ । सिनेमा समावेश ‘कुटुमा कुटु’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।